Break ups are difficult, yet there are no spaces where what we feel is validated.
Here at Utar Chadhav, we are trying to create a little more breathing space to help us navigate the multiple facets of the experience of #breakups.
ब्रेक अप नै हुँदैन भन्ने परिपाटीको नेपाली समाजको शव्दकोषमा पनि ब्रेक अपको वास्तविक नेपाली शव्द नै छैन। कुरा गरिनु पर्छ भन्ने विश्वासले हामीले हाम्रो पोडकास्टको शुरुवात ब्रेकअप एपिसोडबाट गर्यौँ।